- Astitwa Writer
- Dec 7, 2019
- 1 min read

हराएको त्यो पहिचान खोज्दै छु आज म जति नै कुनामा भएनी भेटआउछु आज म।
दौरा सुरुवाल पटुकी बाँधेर हिड्ने दाइ आज कोट पैन्टमा बेल्ट कसेर हिडछन् रे।
चौबंधी चोलीमा सजिएर हिड्ने दिदि आज वान पिसको फेसन भन्दै हिडछन् रे।
हराउँदो रहेछ पहिचान यो बुद्लिँदो जीवनमा यस्तै हुँदो रहेछ साथि कलियुग संसारमा।
कविता गिरि द्वारा लिखित, कक्षा ८